We are a creative studio specializing in design, development and strategy many different skills and disciplines in the production of all web.
�झिफेदाकी २२ वर्षीया सविना श्रेष्ठ शुक्रबार बिहान १० बजे कपनबाट थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगिन् । उनको साथमा थिइन्, २६ दिनकी छोरी । २६ दिन अघि सुत्केरी भएकी श्रेष्ठ ओपीडी चेकजाँचका लागि अस्पताल पुगेकी थिइन् । जेठानीको साथमा गएकी सविना छोरीको एक्सरे गराएर अस्पताल बाहिर घाममा बसेकी थिइन । जेठानी अस्मिता […]
Read More
�रा.डा. केशरजंग बराल नियुक्त भए । पहिलोपटक आवेदन मागेर मेरिटका आधारमा कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई नियुक्त गरेका हुन् । ४३ जनाले आवेदन दिएकोमा १४ जना सर्ट लिस्टमा परेका थिए । र, सिफारिसमा परेका तीन जनामध्येबाट बराल उपकुलपति बनेसँगै उनको हातमा त्रिविको बागडोर पुगेको छ । अति राजनीतीकरणले अस्तव्यस्त बनेको त्रिविलाई सुधार […]
Read More
�्ट लिस्टमा परेका तीर्थ खनियाँ, केशरजंग बराल र शिवलाल भुसालमाथि विशेष ध्यान दिन संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कुलपति र सहकुलपतिलाई सोमबार निर्देशन दियो । त्रिविका पूर्वउपकुलपति खनियाँलाई बौद्धिक चोरीको आरोपमा, बराललाई पोखरा विश्वविद्यालयका उपकुलपति हुँदा भ्रष्टाचार गरेको आरोपमा समितिले विशेष ध्यान दिन त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल […]
Read More
�� एकीकरण गर्न बनेको विधेयकमा खोटैखोट औँल्याएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकमा राय सुझाव माग गरेपछि विश्वविद्यालय अनुदान आयोगले मंगलबार गरेको छलफलमा प्राज्ञहरूले विधेयक पुनर्लेखन गर्न माग गरे । पुनर्लेखनको माग कर्मचारीले बनाएको विधेयकमा त्रुटि रहेकाले प्राज्ञले बनाउनुपर्नेमा उनीहरूले जोड दिए । ‘विधेयक प्राज्ञिकले नभई कर्मचारीले बनाएको देखियो । यहाँ […]
Read More
�शास्त्र संकायका डीन प्रा. डा. चित्रबहादुर बुढाथोकीले पनि आवेदन दिएका छन् । विगत २८ वर्षदेखि उनी त्रिविमा कार्यरत छन् । उपकुलपतिमा दरखास्त हालेका शिक्षाशास्त्र संकायका डीन बुढाथोकीलाई पाँच प्रश्न राखेका छौँ । उपकुलपतिमा तपाईंको दाबी किन ? त्रिविमा काम गरेको २८ वर्ष भयो । मैलै स्नातकोत्तर तह विशिष्ट श्रेणीमा उत्तीर्ण गरेर सोझै उपप्राध्यापक […]
Read More