Dinesh Gautam

Journalist/Writer

All News

आमाको दूध खोजिरहेकी १० महिनाकी विवशा, जसले भूकम्पमा आमा गुमाइन्

जाजरकोट नलगाड नगरपालिका– ५ की दश महिनाकी विवशा बोहरालाई ७० वर्षीया हजुरआमा तिर्खा बोहराले च्यापिरहेकी छिन् । विवशा रोइरहेकी छिन् । आमाको दूध मागिरहेकी छिन् । हजुरआमा फकाइफुलाइ गर्छिन् तर विवशा मान्दिनन् । गत शुक्रबार रातिदेखि उनले...

Read More


दलीयकरणको चक्रव्यूहमा फसेको त्रिवि, प्राज्ञिक संकट

ठूलाठूला भौतिक संरचना । प्रशस्त ल्याब र लाइब्रेरी । अध्ययन र अनुसन्धान गर्ने कोठाहरू । हरियाली बगैँचा । विद्यार्थी र प्राज्ञबीचको विमर्श । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले आफ्नो लाइब्रेरीमा विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको तस्वीर संगृहीत...

Read More


टहरामा त्रिविका विभाग, कुनै मृतप्रायः कुनै अस्तित्वको खोजीमा

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस ‘घण्टीघर’को पछाडि लहरै छन् टहराहरू । टहरामा राखिएको छ मानविकी तथा सामाजिकशास्त्र संकायका विभागहरू । यी विभाग विश्वविद्यालय जन्मिएकै (२०१६) वर्षबाट जन्मिएका हुन् । ६५ वर्षे जीर्ण टहराहरूको कोठामा छन् साँघुरा विभागहरू...

Read More


वर्षमै डेढ लाख विद्यार्थीबाट विदेशियो एक खर्ब, विश्वविद्यालय भने विद्यार्थीको खोजीमा

दिनेश गौतम गत साता त्रिभुवन विश्वविद्यालयका विभागहरूमा पुग्यौँ । विभागहरू विद्यार्थीको प्रतीक्षामा थिए, विद्यार्थीहरू न्यून देखिए । विषयबारे बुझ्न विद्यार्थी आउँदा शिक्षक खुसी देखिन्थे । विद्यार्थीलाई तान्न शिक्षकले कसरत गरिरहेका थिए ।   उता प्राध्यापक...

Read More


२० वर्षका कान्छा शिक्षकहरू

निम्नमाध्यमिक तहको शिक्षकमा नाम निकालेपछि पाँचथर फाल्गुनन्द गाउँपालिका– १ की २० वर्षीया लेकीडोमा तामाङ चर्चामा छिन् । कोशी प्रदेशबाट गणित विषयमा उनले नाम निकालेकी हुन् । कान्छी शिक्षक भनेर बधाई र शुभकामना थाप्न उनलाई भ्याइनभ्याइ...

Read More