Dinesh Gautam

Journalist/Writer

We are a creative studio specializing in design, development and strategy many different skills and disciplines in the production of all web.

Dinesh
All News

आमाको काखबाट अपरिचित महिलाले लगेकी थिइन २६ दिनको शिशु 

�झिफेदाकी २२ वर्षीया सविना श्रेष्ठ शुक्रबार बिहान १० बजे  कपनबाट थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगिन्  । उनको साथमा थिइन्, २६ दिनकी छोरी । २६ दिन अघि सुत्केरी भएकी श्रेष्ठ ओपीडी चेकजाँचका लागि अस्पताल पुगेकी थिइन् । जेठानीको साथमा गएकी सविना छोरीको एक्सरे गराएर अस्पताल बाहिर घाममा बसेकी थिइन ।  जेठानी अस्मिता […]
Read More


चुनौतीको चाङमा नवनियुक्त उपकुलपति बराल, विश्वविद्यालयकाे साख फर्काउने अवसर

�रा.डा. केशरजंग बराल नियुक्त भए । पहिलोपटक आवेदन मागेर मेरिटका आधारमा कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई नियुक्त गरेका हुन् । ४३ जनाले आवेदन दिएकोमा १४ जना सर्ट लिस्टमा परेका थिए । र, सिफारिसमा परेका तीन जनामध्येबाट बराल उपकुलपति बनेसँगै उनको हातमा त्रिविको बागडोर पुगेको छ । अति राजनीतीकरणले अस्तव्यस्त बनेको त्रिविलाई सुधार […]
Read More


भीसीका तीन उम्मेदवारमाथि संसदीय समितिमा प्रश्नैप्रश्न, सर्ट लिस्टबाटै हटाउन दबाब

�्ट लिस्टमा परेका तीर्थ खनियाँ, केशरजंग बराल र शिवलाल भुसालमाथि विशेष ध्यान दिन संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कुलपति र सहकुलपतिलाई सोमबार निर्देशन दियो ।  त्रिविका पूर्वउपकुलपति खनियाँलाई बौद्धिक चोरीको आरोपमा, बराललाई पोखरा विश्वविद्यालयका उपकुलपति हुँदा भ्रष्टाचार गरेको आरोपमा समितिले विशेष ध्यान दिन त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल […]
Read More


‘उच्च शिक्षा विधेयक पुनर्लेखन गरौँ, कर्मचारीले लेखेको मान्दैनौँ’

�� एकीकरण गर्न बनेको विधेयकमा खोटैखोट औँल्याएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकमा राय सुझाव माग गरेपछि विश्वविद्यालय अनुदान आयोगले मंगलबार गरेको छलफलमा प्राज्ञहरूले विधेयक पुनर्लेखन गर्न माग गरे ।  पुनर्लेखनको माग कर्मचारीले बनाएको विधेयकमा त्रुटि रहेकाले प्राज्ञले बनाउनुपर्नेमा उनीहरूले जोड दिए ।  ‘विधेयक प्राज्ञिकले नभई कर्मचारीले बनाएको देखियो । यहाँ […]
Read More


जवाहरलाल नेहरूमा पढेका प्रा.डा. बुढाथोकी, त्रिविको नियम परिवर्तन गर्न चाहन्छन्

�शास्त्र संकायका डीन प्रा. डा. चित्रबहादुर बुढाथोकीले पनि आवेदन दिएका छन् । विगत २८ वर्षदेखि उनी त्रिविमा कार्यरत छन् । उपकुलपतिमा दरखास्त हालेका शिक्षाशास्त्र संकायका डीन बुढाथोकीलाई पाँच प्रश्न राखेका छौँ । उपकुलपतिमा तपाईंको दाबी किन ?  त्रिविमा काम गरेको २८ वर्ष भयो । मैलै स्नातकोत्तर तह विशिष्ट श्रेणीमा उत्तीर्ण गरेर सोझै उपप्राध्यापक […]
Read More